217
दोलखामा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दोलखाको लापिलाङ केन्द्रविन्दु भएर ४.१ म्याग्नेच्युडको भूकम्प गएको हो।
आज बिहान पनि गोरखाको हंसपुर केन्द्रविन्दु भएर ४ म्याग्नेच्युडको भूकम्प गएको थियो।
न्युज डेक्स
सत्य, निष्पक्ष र ताजा समाचारमा सँधै अगाडी