पात्रो

रेडियो

खोजी
सुनको मूल्य विनिमय दर आजको शेयर बजार प्रितिबाट युनिकोड युनिकोडबाट प्रिति रेडियो पात्रो

क्षतिग्रस्त बीपी राजमार्गका नौ स्थानमा सडक मर्मत सकियो

न्युज डेक्स २३ असोज २०८२, बिहिवार

काठमाडौँ। बाढीले क्षतिग्रस्त बीपी राजमार्गका नाै स्थानमा पुनर्निर्माण सम्पन्न भएको छ। सडक विभागले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार अब ७ स्थानमा मर्मत कार्य जारी रहेको छ ।

विभागका अनुसार डालाबेँसी ५ सय मिटर,  कालढुंगा ४१०, नार्के ५० मिटर, गिम्दिबेँसी ५० मिटर, चार सय बेँसी घुमाउनेमा ८० मिटर, कटुन्जे घुमाउनेमा ३ सय मिटर,  चौकीडाँडामा ३७५ मिटर र दाप्चा पुलमा ८० मिटरमा पुनर्निर्माण सम्पन्न भएको विभागले जनाएको छ । 

यस्तै गरी अब माम्ती  ४ सय मिटर,अपर माम्ती २३५ मिटर, लोअर पिप्ले २२० मिटर, अपर पिप्ले २२० मिटर बोक्सीकुना २ सय,  चिउसीवास १२० मिटर  र चारसयबेँसीमा ३ सय मिटरमा मर्मत कार्य जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

न्युज डेक्स

सत्य, निष्पक्ष र ताजा समाचारमा सँधै अगाडी

सम्बन्धित समाचारहरु