पात्रो

रेडियो

खोजी
सुनको मूल्य विनिमय दर आजको शेयर बजार प्रितिबाट युनिकोड युनिकोडबाट प्रिति रेडियो पात्रो

सुनको मूल्य तोलामा २९०० ले घट्यो, कतिमा हुँदैछ कारोबार ?

न्युज डेक्स ११ कार्तिक २०८२, मङ्गलवार

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनको मूल्य २९०० रुपैयाँले घटेको छ। अघिल्लो दिन सोमबार २ हजार रुपैयाँले घटेको सुन आज २९०० रुपैयाँले घटेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार २९०० ले घटेर एक तोला सुनको मूल्य २ लाख ३७ हजार कायम भएको हो। सोमबार प्रतितोला सुन २ लाख ३९ हजार ९०० कायम भएको थियो। 
यसैगरी सुनको मूल्य घटेसँगै चाँदी पनि घटेको छ। महासंघका अनुसार आज प्रतितोला चाँदी २ हजार ९२० रुपैयाँ कायम भएको छ। सोमबार एक तोला चाँदी २ हजार ९८० रुपैयाँमा खरिदबिक्री भएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
100%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

न्युज डेक्स

सत्य, निष्पक्ष र ताजा समाचारमा सँधै अगाडी