पात्रो

रेडियो

खोजी
सुनको मूल्य विनिमय दर आजको शेयर बजार प्रितिबाट युनिकोड युनिकोडबाट प्रिति रेडियो पात्रो

घट्यो सुनको भाउ

न्युज डेक्स १२ कार्तिक २०८२, बुधवार

काठमाडौं : नेपाली बजारमा सुनको मूल्य घट्ने क्रम जारी छ। अघिल्लो दिन मंगलबार २९०० ले घटेको सुन आज ७ सय रुपैयाँले घटेको हो। त्यसअघि सोमबार २ हजार र आइतबार ११ हजार रुपैयाँ बढीले सुनको मूल्य घटेको थियो।

नेपाल सुन -चाँदी व्यवसायी महासंघका अनुसार बुधबार ७ सय रुपैयाँले घटेर एक तोला सुनको मूल्य २ लाख ३६ हजार ३०० कायम भएको छ। आज चाँदीको भाउ भने वृद्धि भएको छ।  तोलामा ४५ रुपैयाँले बढेर एक तोलाको  २ हजार ९६५ रुपैयाँ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

न्युज डेक्स

सत्य, निष्पक्ष र ताजा समाचारमा सँधै अगाडी