पात्रो

रेडियो

खोजी
सुनको मूल्य विनिमय दर आजको शेयर बजार प्रितिबाट युनिकोड युनिकोडबाट प्रिति रेडियो पात्रो

सुनको मूल्यमा नयाँ किर्तिमान, कतिमा हुँदैछ त कारोबार?

न्युज डेक्स २० भदौ २०८२, शुक्रवार

 काठमाडौँ। शुक्रबार सुनको मूल्य बढेको छ । बिहीबार  २ लाख ७ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको छापावाला सुन आज २ हजार ५ सय रुपैयाँले बढेर २ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भएको छ ।  सुनको आजको मूल्य कायम भएसँगै यसको मूल्यले नयाँ किर्तिमानी राखेको हो।

त्यसैगरी, आज चाँदी मूल्य १० रुपैयाँ बढेर २ हजार ४ सय ९० रुपैयाँमा कारोबार भएको छ । 

हेर्नुहोस् आजको कारोबार मूल्य

यहाँ क्लिक गर्नुहोस्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

न्युज डेक्स

सत्य, निष्पक्ष र ताजा समाचारमा सँधै अगाडी