काठमाडौं । मंगलबार सुनको मूल्य बढेको छ । सोमबार २ लाख १७ हजार ८ सय रुपैयाँमा कारोबार भएको भएको छापावाला सुन आज ३ हजार ९ सय रुपैयाँले बढेर २ लाख २१ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य ३० बढेर २ हजार ६ सय ८० रुपैयाँमा कारोबार भएको छ ।