पात्रो

रेडियो

खोजी
सुनको मूल्य विनिमय दर आजको शेयर बजार प्रितिबाट युनिकोड युनिकोडबाट प्रिति रेडियो पात्रो

कालिञ्चोकमा घाँस काट्न जाने क्रममा लडेर एकजना घाइते

न्युज डेक्स २२ साउन २०८२, बिहिवार

दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिका - ५ देउखुरे थालीमा घाँस काट्न जाने क्रममा लडेर एकजना घाइते भएका छन्। घाइते हुनेमा स्थानीय ६६ वर्षीय पहलमान थामी रहेका छन्।

बुधबार दिउँसो घर नजिकको रानी वनमा घाँस काट्न जाने क्रममा बाटोमा बेहोस भई लडेर घाइते भएका हुन्। उनको बायाँ हात भाँचिएको र निधारमा चोट लागेको छ। 

निजलाई चरिकोटमा रहेको पशुपति चौलागाई स्मृति अस्पतालमा सामान्य उपचारपछि धुलिखेल अस्पताल काभ्रे रिफर गरिएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
100%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

न्युज डेक्स

सत्य, निष्पक्ष र ताजा समाचारमा सँधै अगाडी