पात्रो

रेडियो

खोजी
सुनको मूल्य विनिमय दर आजको शेयर बजार प्रितिबाट युनिकोड युनिकोडबाट प्रिति रेडियो पात्रो

च्छो-रोल्पा पुगेका पर्यटक हिमपातले प्रभावित

न्युज डेक्स ११ कार्तिक २०८२, मङ्गलवार

च्छो-रोल्पा क्षेत्रमा पदयात्रामा गएका पर्यटक हिमपातका कारण प्रभावित बनेका छन् । त्यस क्षेत्रमा पुगेका पर्यटकहरु हिमपात भएपछि ना गाउँ र बेदिङ झरेका छन् ।

च्छो-रोल्पा र ना गाउँमा निरन्तर हिमपात भैरहेको कारण च्छो-रोल्पा घुम्न पुगेका पर्यटक हिमपातपछि ना गाउँ झरेको छन् भने अधिकांश पर्यटक नामा रहेका छन् । केही बेदिङ झरेका छन् । हिमपात भैरहेकाले सावधानी अपनाउन आग्रह गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

न्युज डेक्स

सत्य, निष्पक्ष र ताजा समाचारमा सँधै अगाडी