पात्रो

रेडियो

खोजी
सुनको मूल्य विनिमय दर आजको शेयर बजार प्रितिबाट युनिकोड युनिकोडबाट प्रिति रेडियो पात्रो

दोलखामा ट्याक्टरबाट खसेर एकको गयो ज्यान

न्युज डेक्स १४ कार्तिक २०८२, शुक्रवार

दोलखाः दोलखाको विगु गाउँपालिकामा ट्याक्टरबाट खसेर एक पुरुषको मृत्यु भएको छ।

 बिहिबार बेलुका ट्याक्टरबाट खसेर स्थानीय ४० वर्षीय मानबहादुर थामीको मृत्यु भएको हो । गुढुङ्गा लोड गरी आँउदै गरेको प्र १–०१–००१ त ८८७२ नम्बरको ट्याक्टरको ढालाबाट थामी खसेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
100%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

न्युज डेक्स

सत्य, निष्पक्ष र ताजा समाचारमा सँधै अगाडी