पात्रो

रेडियो

खोजी
सुनको मूल्य विनिमय दर आजको शेयर बजार प्रितिबाट युनिकोड युनिकोडबाट प्रिति रेडियो पात्रो

मन्त्रिपरिषद हेरफेरको तयारी, आज छलफल (१५ साउन)

न्युज डेक्स २० साउन २०८२, मङ्गलवार

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका छन्।मन्त्रिपरिषद हेरफेरको प्रमुख कार्यसूचीका साथ प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित सत्ता साझेदार दुई दलको बैठक बिहीबार बस्दैछ।प्रधानमन्त्री ओलीका प्रेसविज्ञ रामशरण बजगाईंका अनुसार दुई दलका शीर्ष नेताहरूको बैठक बिहीबार बिहान ११ बजे बालुवाटारमा बस्ने तय भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

न्युज डेक्स

सत्य, निष्पक्ष र ताजा समाचारमा सँधै अगाडी