174
सङ्घीय निजामती विधेयक राष्ट्रियसभाबाट पारित भएको छ । मंगलबारको बैठकले सर्वसम्मत विधेयक पारित गरेको हो ।
उक्त विधेयक गत असार १५ गते प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा गएको थियो ।
न्युज डेक्स
सत्य, निष्पक्ष र ताजा समाचारमा सँधै अगाडी