काठमाडौँः जेनजीले गरेको बानेश्वरको प्रदर्शनमा एक जनाको मृत्यु भएको छ।
सोमबार दिउँसो घाइते भई उपचारको लागि सिभिल अस्पतालमा एक जनाको मृत्यु भएको हो।
सिभिल अस्पतालका निर्देशक डा. मोहनचन्द्र रेग्मीले एक जना घाइतेको उपचारका क्रममा एक जनाको मृत्यु भएको बताए। मृत्यु हुनेको परिचय खुलेको छैन।