पात्रो

रेडियो

खोजी
सुनको मूल्य विनिमय दर आजको शेयर बजार प्रितिबाट युनिकोड युनिकोडबाट प्रिति रेडियो पात्रो

रोल्वालिङ क्षेत्रमा हिमपहिरो जाँदा ८ जना वेपत्ता, कम्तीमा ३ जनाको मृत्यु

न्युज डेक्स १७ कार्तिक २०८२, सोमवार

कार्तिक १७ - दोलखा जिल्लाको उत्तरी भागमा पर्ने गौरीशंकर गाउँपालिका - ९ अन्तर्गत  रोल्वालिङ क्षेत्रमा हिमपहिरो गएको छ। 

जिल्ला प्रहरी कार्यालय, दोलखाका डीएसपी ज्ञानकुमार महतोका अनुसार आज बिहान साडे १० बजे नेपाली र विदेशी गरी १५ जना पर्यटक गएका मध्ये ८ जना रोल्वालिङ क्षेत्रको ऐलुङ वेस क्याम्पमा हिमपहिरो जाँदा उनिहरु बेपत्ता भएका हुन्। 

पहिरोमा परेर कम्तिमा पनि ३ जनाको मृत्यु भएको छ भने केहीको उद्धार तथा खोजी कार्य भइरहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

न्युज डेक्स

सत्य, निष्पक्ष र ताजा समाचारमा सँधै अगाडी